image
image

वैदेशिक रोजगार

November 11, 2021

साउदीमा विदेशीलाई साउदी नागरिकता प्रदान गरिने 

काठमाडौँ २६ कात्तिक ।साउदीमा विदेशीलाई साउदी नागरिकता प्रदान गरिने भएको छ । साउदीले विशेष सीप भएका विदेशी नागरिकलाई साउदी नागरिकता...

November 11, 2021

साइप्रसमा आकर्षक तलब सहित  भारी संख्यामा  कामदारको माग

काठमाडौँ २६कात्तिक। साइप्रसमा भारी संख्यामानेपाली कामदारको माग गरिएको छ। साइप्रसको विभिन्नकम्पनीले ३६ महिला र ४पुरुष नेपाली कामदारको माग गरेको...

November 11, 2021

मलेसियामा विदेशी पर्यटकका लागि बोर्डर खुल्ला गर्ने तयारी, श्रमिकका लागि अझै अन्योल    

काठमाडौँ २६ कात्तिक । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लगाएको प्रतिबन्ध खुकुलो बनाउदै बोर्डर खुला गर्ने तयारी गरेको छ । मलेसियाले...

November 11, 2021

साउदीमा रोजगारको अवसर

काठमाडौँ । साउदीमा भारी संख्यामानेपाली कामदारको माग गरिएको छ। साउदीकोविभिन्नकम्पनीले ५३पुरुषनेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष...

November 10, 2021

मलेशियामा भारी संख्यामा कामदारको माग

काठमाडौँ २५कात्तिक।मलेशियामाभारी संख्यामानेपाली कामदारको माग गरिएको छ।मलेशियाकोविभिन्नकम्पनीले ४१०पुरुषनेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ...

November 10, 2021

साइप्रसमा ८८ हजार तलब सहित  भारी संख्यामा  कामदारको माग

काठमाडौँ २४ कात्तिक। साइप्रसमा भारी संख्यामानेपाली कामदारको माग गरिएको छ। साइप्रसको विभिन्नकम्पनीले ३५ पुरुष तथा महिला नेपाली कामदारको माग गरेको...

November 9, 2021

युएईमा  भारी संख्यामा नेपाली कामदारको माग

काठमाडौँ २४ कात्तिक। युएईमा भारी संख्यामानेपाली कामदारको माग गरिएको छ। युएईको विभिन्नकम्पनीले १०० पुरुष तथा महिला नेपाली कामदारको माग गरेको...

November 9, 2021

इपिएस परीक्षा उत्तीर्ण गरेकालाई कोरिया लैजान सरकारअको आग्रह

काठमाडौँ २४ कात्तिक । सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया...

November 9, 2021

कतारमा  वैदेशिक रोजगारीको अवसर

काठमाडौँ।कतारमाभारी संख्यामानेपाली कामदारको माग गरिएको छ। कतारकोविभिन्नकम्पनीले ५०पुरुषनेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ...

November 9, 2021

रोमानियामा  रोजगारीको अवसर

काठमाडौँ २३ कात्तिक।रोमानियामा भारी संख्यामानेपाली कामदारको माग गरिएको छ। रोमानियाको विभिन्नकम्पनीले ९० पुरुष नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता...

November 9, 2021

कतारमा  भारी संख्यामा नेपाली कामदारको माग, तलब मासिक ६८ हजार सम्म हुने

काठमाडौँ। कतारमा भारी संख्यामानेपाली कामदारको माग गरिएको छ। कतारको विभिन्नकम्पनीले ५० पुरुष नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित...

November 8, 2021

ओमानमा गैर कानुनी रूपमा काम गरिरहनु भएको छ ? यदि छ भने बिना जरिवाना स्वदेश फर्कन अब ढिलो नगर्नुहोस् ।

काठमाडौँ २२ कात्तिक । ओमान सरकारले ओमानमा गैर कानुनी रूपमा काम गरिरहेकालाई नेपाल फर्कने अवसर दिएको छ । ओमानको श्रम...

November 7, 2021

युएइमा  विभिन्न कम्पनीमा १६०० भन्दा बढी कामदारको माग

काठमाडौँ २२ कात्तिक। युएइमा विभिन्न कम्पनीमा १६०० भन्दा बढी नेपाली कामदारको माग गरिएको छ ।न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनुपर्ने...

November 6, 2021

युएइ र रोमानियामा विभिन्न ४ कम्पनीमा ४८० जनालाई वैदेशिक रोजगारको अवसर

काठमाडौँ २१ कात्तिक। युएइ र रोमानियाका विभिन्न ४ कम्पनीमा ४८० जनानेपाली कामदारको माग गरिएको छ ।न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष...

November 6, 2021

खुशीको खबर:झण्डै २ वर्षदेखि बन्द ईपीएस खुल्दै 

काठमाडौँ २१ कात्तिक । आउँदो मङ्सिरदेखि रोजगार अनुमति प्रणाली (ईपीएस) खुल्ने भएको छ । कोरोना महामारीका कारण झण्डै २ वर्षदेखि...

November 2, 2021

युएइमा भारी संख्यामा नेपाली कामदारको माग

काठमाडौँ।युएइले भारी संख्यामानेपाली कामदारको माग गरेको छ । युएइको कम्पनीले १५० जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित...

November 1, 2021

वहराइनमा वैदेशिक रोजगारीको अवसर

काठमाडौँ १३ कात्तिक।वहराइनमा भारी संख्यामानेपाली कामदारको माग गरिएको छ। वहराइनको विभिन्नकम्पनीले ५० पुरुष नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता...

October 31, 2021

२ लाख ३५ हजारतलब सहित रोमानियामा रोजगारीको अवसर, भोलि अन्तर्वार्ता दिने अन्तिम दिन

काठमाडौँ १४ कात्तिक। रोमानियामाभारी संख्यामानेपाली कामदारको माग गरिएको छ। रोमानियाको विभिन्नकम्पनीले एक सय महिला तथा पुरुष नेपाली कामदारको माग गरेको...

October 30, 2021

१ लाख ३८ हजार तलब सहित कुवेत र साउदीमा रोजगारीको अवसर 

काठमाडौँ १४ कात्तिक।कुवेतर साउदीमा भारी संख्यामानेपाली कामदारको माग गरिएको छ। कुवेतर साउदीको विभिन्नकम्पनीले ६ सय भन्दा बढी महिला तथा पुरुषनेपाली...

October 30, 2021

वैदेशिक रोजगारी छोडेर टर्कीपालनमा रमाउदै,  मासिक डेढ लाख आम्दानी

काठमाडौँ १४ कात्तिक ।गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन् । विगत १३ वर्ष साउदी अरबको अल्मराई...