मलेशियामा भारी संख्यामा कामदारको माग
काठमाडौँ २५ कात्तिक । मलेशियामा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ ।मलेशियाको विभिन्न कम्पनीले ४१० पुरुष नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब ३४ हजार माथि सम्म पाउनेछन् ।। इच्छुक कामदारले फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालिको कार्यालय कालिमाटीडोल काठमाडौँ मंसिर १ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, अभिमुखीकरण शुल्क,भिषा स्ट्यापिंग शुल्क, कामदार आफैले बेहोर्नु पर्ने छ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।