युएइमा भारी संख्यामा नेपाली कामदारको माग
काठमाडौँ । युएइले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । युएइको कम्पनीले १५० जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब २९ हजार सम्म पाउनेछन् ।। इच्छुक कामदारले नाशा ह्युमन रिसोर्स प्रालिको कार्यालय महाराजगंज काठमाडौँमा कात्तिक २५ गते देखि ३० गतेसम्म अन्तरवार्ता दिनु पर्ने छ ।
थप जानकारीको लागि तल हेर्न सक्नुहुनेछ: