१ लाख ३८ हजार तलब सहित कुवेत र साउदीमा रोजगारीको अवसर
काठमाडौँ १४ कात्तिक । कुवेत र साउदीमा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ । कुवेत र साउदीको विभिन्न कम्पनीले ६ सय भन्दा बढी महिला तथा पुरुष नेपाली कामदारको माग गरेको हो ।
कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब १-लाख-३८-हजार सम्म पाउनेछन् ।। इच्छुक कामदारले ओमेगा इन्टरनेसनल प्रालिको कार्यालय गौशाला काठमाडौँ कात्तिक १५गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकल खर्च कामदार आफैले बेहोर्नु पर्नेछ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
वृस्तृत जानकारीका लागि तल हेर्न सक्नु हुनेछ :