वहराइनमा वैदेशिक रोजगारीको अवसर
काठमाडौँ १३ कात्तिक । वहराइनमा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ । वहराइनको विभिन्न कम्पनीले ५० पुरुष नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब ४१ हजार माथि सम्म पाउनेछन् ।। इच्छुक कामदारले इर्भ नेपाल ओभरसिज प्रालिको कार्यालय शान्तीनगर काठमाडौँ कात्तिक २२ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च कामदार आफैले बेहोर्ने पर्नेछ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।