२ लाख ३५ हजारतलब सहित रोमानियामा रोजगारीको अवसर, भोलि अन्तर्वार्ता दिने अन्तिम दिन
काठमाडौँ १४ कात्तिक । रोमानियामा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ । रोमानियाको विभिन्न कम्पनीले एक सय महिला तथा पुरुष नेपाली कामदारको माग गरेको हो ।
कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब २ लाख ३५ सम्म पाउनेछन् ।। इच्छुक कामदारले फ्युचर इमप्लोईमेन्ट सर्भिस प्रालिको कार्यालय लाजिम्कापाट ठमाडौँ कात्तिक १५ गते अन्तरवार्ता दिनु पर्ने छ ।
थप जानकारीको लागि तलको सूचना हेर्न सक्नुहुनेछ :