युएइ र रोमानियामा विभिन्न ४ कम्पनीमा ४८० जनालाई वैदेशिक रोजगारको अवसर
काठमाडौँ २१ कात्तिक । युएइ र रोमानियाका विभिन्न ४ कम्पनीमा ४८० जना नेपाली कामदारको माग गरिएको छ । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
तलव देश र काम अनुसार हुने उल्लेख छ । त्यस्तै स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
वृस्तृत जानकारीका लागि तल हेर्न सक्नु हुनेछ