image
image

स्वास्थ्य

July 10, 2021

कोरोना जोखिममा बालबालिका

काठमाडौंँ, बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महìवपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ ।...

July 9, 2021

विश्वमा प्रत्येक मिनेट भोकमरीबाट ११ जनाको मृत्यु

काठमाडौँ, २६, असार। बेलायती अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामले विश्वमा भोकमरीबाट प्रत्येक मिनेट ११जनाको मृत्यु भइरहेको सार्वजनिक गरेको छ। अक्सफामको‘दि हङ्गर...

July 9, 2021

अस्पतालमै सारियो धागो कारखानाको कोभिड आईसियु

काठमाडौँ, २६, असार । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पन्ध्र महिना पहिले अस्पतालदेखि झण्डै ३ किलोमीटर टाढा रहेको बुटवल धागो कारखानामा...

July 9, 2021

भारतमा भेटिए जिका भाइरसका १४ बिरामी

काठमाडौँ २५ असार । भारतको केरला राज्यमा जिका भाइरसको १४ जना बिरामी फेला परेका छन् । लामखुट्टेबाट मानिसमा फैलिने जिका...

July 8, 2021

भारतमा कोरोनाको डेल्टा जस्तै अर्को म्युटेशन पुष्टि

काठमाडौँ, २५, असार। अमेरिका र बेलायतमा जस्तै भारतमा पनि डेल्टा भेरियन्टको अर्को पनि म्युटेशन पुष्टि भए पनि सरकार मौन बसेको...

July 6, 2021

 विश्वमा ४ लाख २३ हजार ५४४ संक्रमित थपिए

काठमाडौं, २३, असार। पछिल्लो २४ घन्टामा विश्वमा ४ लाख २३ हजार ५४४ संक्रमित थपिएका छन्। सबैभन्दा बढी ब्राजिलमा ६२ हजार...

July 5, 2021

भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार संक्रमित थपिए

काठमाडौँ, २२, असार । भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ७०३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। ११ दिनपछि भारतमा...

July 5, 2021

बालबालिकाको खानपानमा ध्यान दिन सुझाव

काठमाडौँ, मनसुन सुरु भएसँगै बालबालिकामा विभिन्न किसिमका रोगको जोखिम बढ्ने हुनाले खानपानमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् । मनसुनको समयमा बालबालिकालाई...

July 4, 2021

कोभिड–१९ को नियम तोडेको आरोपमा २१ हजार बढीलाई जरिवाना

काठमाडौँ, २१, असार । कोरोना भाइरस संक्रमण महामारीसँग जोगिनका लागि लागु गरेको नियम तोडेका आरोमा युनाईटेड अरब इमिरेट्सको शारजहा प्रहरीले...

July 4, 2021

भारतमा कोरोना निको हुने दर ९७.११ प्रतिशत पुग्यो

काठमाडौँ, २१, असार । भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७.११...

July 4, 2021

विश्वमा पछिल्लो २४ घन्टामा ३ लाख २६ हजार नयाँ संक्रमित थपिए

काठमाडौं, २१, असार।विश्वमा पछिल्लो २४ घन्टामा ३ लाख २६ हजार ६३५ संक्रमित थपिएका छन्।सबैभन्दा बढी भारतमा ४० हजार ३८७, ब्राजिलमा...

July 3, 2021

दोलखामा भेरोसील खोपको दोश्रो मात्रा असार २५ गतेबाट लगाइने

काठमाडौँ, २०, असार । दोलखामा (कोभिड १९) कोरोना भाइरस विरुद्धको भेरोसील खोपको दोश्रो मात्रा असार २५ गतेबाट लगाइने भएको छ...

July 3, 2021

कोरोनाविरुद्धको खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने

काठमाडौँ, २०, असार। युरोपेली संघले कोरोनाविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागे पनि कोभिशिल्ड विरुद्धको खोप लगाएकालाई मान्यता...

July 2, 2021

कोभिसिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने

काठमाडौँ १९ असार। युरोपेली संघले कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ । संघले सबै खोप लगाएकालाई...

July 2, 2021

प्रदेश २ सरकारलाई साढे ७३ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौँ, १९, असार । प्रदेश २ सरकारलाई सेभ द चिल्ड्रेनले ७३ लाख ५८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको...

July 2, 2021

कोरोना बिरुद्ध खोपको एक डोज लगाउनेको मृत्यु हुने खतरा ९२ प्रतिशत कम

काठमाडौँ, १९, असार।एक अध्ययनमा कोरोना भाइरस संक्रमण महामारी बिरुद्ध खोपको एक डोजमात्र लगाउनेलाई कोरोना संक्रमण भइहाले मत्यु हुने खतरा ९२...

July 2, 2021

पछिल्लो २४ घण्टामा विश्वभर थपिए ४ लाख ३१ हजारभन्दा बढी कोरोना संक्रमित

काठमाडौं, १९, असार।पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ३१ हजार ९०१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। वल्डोमिटर्सका अनुसार...

July 1, 2021

१० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जादैँ

काठमाडौं, १८, असार । अर्को साता चीनबाट न्यूनतम १० लाख डोज साइनोफार्म खोप नेपाल आइपुग्ने भएको छ । जुलाई ८...

July 1, 2021

अर्को भारतीय खोपले माग्यो आपतकालीन प्रयोगको अनुमति

काठमाडौँ, १८, असार । भारतको अहमदाबादस्थित फर्मा कम्पनी जायडस कैडिलाले बनाएको कोरोना भाइरस संक्रमण विरुछको खोप जायकाभ–डी को आपतकालीन प्रयोगका...

June 30, 2021

असार २२ देखि भेरोसेल खोप लगाईने

काठमाडौं, १७, असार। स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असार २२ गतेदेखि कोरोना भाइरस संक्रमण विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने...