image
image

खोप भण्डारणमा समस्याः चाँडो खोप कार्यक्रम गर्न प्रस्ताव

काठमाडौं, २८, आर। भण्डारणमा समस्या भएपछि चीनबाट खरीद गरिएको दश लाख डोज खोप साउन पहिलो साताबाट लगाउन प्रस्ताव गरिएको छ। स्वास्थ्य सेवा विभागले साउनको पहिलो साताबाटै खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रस्ताव गरेको हो।

व्यवस्थापन महाशाखाका अनुसार टेुकमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्र र त्रिभुवन विमानस्थलमा रहेको कोल्ड रुममा अहिले भेरोसेलको १० लाख डोजभन्दा बढी खोप भण्डारण गर्न सकिँदैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।