image
image

भारतमा कोरोनाको डेल्टा जस्तै अर्को म्युटेशन पुष्टि

काठमाडौँ, २५, असार। अमेरिका र बेलायतमा जस्तै भारतमा पनि डेल्टा भेरियन्टको अर्को पनि म्युटेशन पुष्टि भए पनि सरकार मौन बसेको छ। वैज्ञानिकहरुले डेल्टा प्लसजस्तै एवाई।२ म्युटेशन पुष्टि भएको जानकारी दिएका हुन्। हालसम्म अमेरिकामा सबैभन्दा बढी एवाई.२ म्युटेशन पाइएको थियो। भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद(आईसीएमआर)ले अहिलेसम्म ५ जनामा एवाई।२ भेरियन्ट पुष्टि भएको जानकारी दिएको हो। यी संक्रमित राजस्थान, कर्नाटक र महाराष्ट्रमा भेटिएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।