image
image

आज सक्रिय संक्रमितको संख्या २७ हजार ४२४

काठमाडौं, २८, असार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ४२४ रहेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल बागमती प्रदेशमा ११ हजार ८७८, प्रदेश नं १ मा पाँच हजार ७१, गण्डकीमा तीनहजार ८०१, लुम्बिनीमा दुई हजार ६१३, प्रदेश २ मा एकहजार ५२९, सुदुरपश्चिममा एक हजार २७९ र कर्णाली प्रदेशमा एक हजार २५३ सक्रिय संक्रमित रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
100%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।