image
image

राजनिति

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा हङकङमा
May 29, 2025

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा हङकङमा

काठमाडौँ - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा अन्तर्राष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा सहभागी...

गणतन्त्रको विकल्प वंशीय तन्त्र हुनै सक्दैन : राष्ट्रियसभा अध्यक्ष दाहाल
May 29, 2025

गणतन्त्रको विकल्प वंशीय तन्त्र हुनै सक्दैन : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौँ - गणतन्त्र दिवस–२०८२ को अवसरमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुन नसक्ने स्पष्ट पारेका छन्।...

राप्रपाको स्थापना दिवसमा चाबहिलमा समारोह, रत्नपार्कमा जुलुस
May 29, 2025

राप्रपाको स्थापना दिवसमा चाबहिलमा समारोह, रत्नपार्कमा जुलुस

काठमाडौँ - राप्रपाको स्थापना दिवसमा चाबहिलमा समारोह, रत्नपार्कमा जुलुस राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बिहीबार चाबहिलमा संक्षिप्त समारोह गरी अध्यक्ष राजेन्द्र...

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा सुरु
May 26, 2025

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा सुरु

काठमाडौं - नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवासमा सुरु भएको छ। बैठकमा पार्टी...

राष्ट्रिय सभाको बैठक एक सातासम्म स्थगित, पर्यटन विधेयक स्वीकृत
May 21, 2025

राष्ट्रिय सभाको बैठक एक सातासम्म स्थगित, पर्यटन विधेयक स्वीकृत

काठमाडौं - राष्ट्रिय सभाको बैठक बुधबार एक सातासम्मका लागि स्थगित भएको छ। बैठकको समापनमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आगामी...

सांसद रमा कोइरालाको आरोप : ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठगिँदैछन्
May 20, 2025

सांसद रमा कोइरालाको आरोप : ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठगिँदैछन्

काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले एलपी ग्याँस सिलिण्डर साट्दा उपभोक्तालाई ठग्ने कार्य भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी...

सांसद सुमना श्रेष्ठको आरोप : “मिटरव्याजपीडितलाई राज्यले गिजोलिरहेको छ”
May 20, 2025

सांसद सुमना श्रेष्ठको आरोप : “मिटरव्याजपीडितलाई राज्यले गिजोलिरहेको छ”

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले मिटरव्याजपीडितको समस्याप्रति राज्य बेवास्ता गर्दै गिजोलिरहेको आरोप लगाएकी छन्।उनले सिंहदरबारमा...

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य समस्याका कारण आजको प्रश्नोत्तर स्थगित
May 20, 2025

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य समस्याका कारण आजको प्रश्नोत्तर स्थगित

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली सोमबारदेखि स्वास्थ्य समस्यामा परेका कारण आज प्रतिनिधि सभामा हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित...

संसदको निराशालाई आशामा परिणत गर्न सत्तारुढ दलको प्रतिबद्धता: महेश बर्तौला
May 19, 2025

संसदको निराशालाई आशामा परिणत गर्न सत्तारुढ दलको प्रतिबद्धता: महेश बर्तौला

काठमाडौं - सत्तारुढ दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संसदको निराशाजनक अवस्थालाई आशामा परिणत गर्न सरकार अघि बढिरहेको...

माओवादी केन्द्रको प्रतिवद्धता: मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान नदिने
May 19, 2025

माओवादी केन्द्रको प्रतिवद्धता: मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान नदिने

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद दुर्गा राईले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान नदिने स्पष्ट पारीका...

राप्रपा सांसद प्रधानको संसदमा सुशासन र जनभावनाको रक्षा गर्ने आह्वान
May 19, 2025

राप्रपा सांसद प्रधानको संसदमा सुशासन र जनभावनाको रक्षा गर्ने आह्वान

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले प्रतिनिधि सभाको बैठकमा देशमा सुशासनको आवश्यकता औंल्याउँदै जनभावनाको सम्मान गर्न...

आज मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्तिका लागि सिफारिस समितिको बैठक पनि तय
May 19, 2025

आज मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्तिका लागि सिफारिस समितिको बैठक पनि तय

काठमाडौं - आज सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ। बैठकको स्थानबारे भने अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। बैठकमा नेपाल...

कर्णालीको समृद्धि र समान विकासका लागि सांसद कठायतको आवाज
May 18, 2025

कर्णालीको समृद्धि र समान विकासका लागि सांसद कठायतको आवाज

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले कर्णाली प्रदेशको पिछडिएको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै, आगामी बजेटमा...

राप्रपा सांसद शाहीको भनाइ: संविधानको धारा २७० विरुद्ध सरकारको कदम
May 18, 2025

राप्रपा सांसद शाहीको भनाइ: संविधानको धारा २७० विरुद्ध सरकारको कदम

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्रबहादुर शाहीले सामाजिक सञ्जालमा लेखेका कारण पार्टी निकट प्रजातान्त्रिक युवक...

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई लमजुङमा सम्मान
May 18, 2025

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई लमजुङमा सम्मान

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई आज लमजुङको नवौँ जिल्ला अधिवेशन परिषद्को प्रथम बैठकको समापनका अवसरमा...

आज तीन संसदीय समितिको बैठक, यी छन् प्रमुख एजेन्डा
May 18, 2025

आज तीन संसदीय समितिको बैठक, यी छन् प्रमुख एजेन्डा

काठमाडौँ -आज संघीय संसद अन्तर्गत तीन वटा संसदीय समितिको बैठक बस्दै छन्। बैठकका प्रमुख एजेन्डा निम्नानुसार रहेका छन्: १. विकास, आर्थिक...

निशा डाँगी: 'डेट एक्सपायर' नेताहरूलाई बिदा दिनु पर्छ, नयाँ पुस्तालाई नेतृत्व दिनुहोस्
May 13, 2025

निशा डाँगी: 'डेट एक्सपायर' नेताहरूलाई बिदा दिनु पर्छ, नयाँ पुस्तालाई नेतृत्व दिनुहोस्

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक सांसद निशा डाँगीले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री...

विद्युत् प्राधिकरणको लाइन कटौतीप्रति माओवादी सांसद नारायणी शर्माको आपत्ति
May 13, 2025

विद्युत् प्राधिकरणको लाइन कटौतीप्रति माओवादी सांसद नारायणी शर्माको आपत्ति

काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले नेपाल विद्युत् प्राधिकरणको विद्युत् आपूर्तिमा भइरहेको असुविधाप्रति गम्भीर आपत्ति जनाएकी...

प्रधानमन्त्री ओलीको भनाइ: "संविधान संशोधन राष्ट्रिय सहमतिमा आधारित हुनेछ"
May 11, 2025

प्रधानमन्त्री ओलीको भनाइ: "संविधान संशोधन राष्ट्रिय सहमतिमा आधारित हुनेछ"

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी संविधान संशोधन प्रक्रिया राष्ट्रिय सहमतिमा आधारित हुने बताएका छन्। आइतबारको राष्ट्रियसभा बैठकमा सरकारको...

प्रतिनिधि सभाको बैठक मङ्गलबार बिहान ११ बजेसम्मका लागि स्थगित
May 11, 2025

प्रतिनिधि सभाको बैठक मङ्गलबार बिहान ११ बजेसम्मका लागि स्थगित

काठमाडौँ - प्रतिनिधि सभाको बैठक आइतबारको छलफलपछि मङ्गलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९...