image
image
आज मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्तिका लागि सिफारिस समितिको बैठक पनि तय

आज मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्तिका लागि सिफारिस समितिको बैठक पनि तय

काठमाडौं  -   आज सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ। बैठकको स्थानबारे भने अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन।

बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समितिको बैठक पनि बस्ने तयारी गरिएको छ। अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ।

कांग्रेस र एमाले बीच गभर्नरका लागि विश्व पौडेलको नाममा सहमति भइसकेको छ। समितिको बैठक बसेर उनीसहित अन्य दुई जनाको नाम सिफारिस गर्ने तयारी भइरहेको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।