image
image
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा हङकङमा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा हङकङमा

काठमाडौँ -  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा अन्तर्राष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुन हङकङ पुगेकी छन्।

उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति हङकङ प्रस्थान गरेको उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिएका हुन्। ‘मे ३०’ मा हुने उक्त समारोहमा नेपाल पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुँदैछ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरू तथा हङकङस्थित नेपाली महावाणिज्य दूतावासका प्रतिनिधिहरू पनि मन्त्री डा. राणासँगै सहभागी छन्। उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।