काठमाडौँ, २७, कार्तिक ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालस्थित साउदी अरेबियाको परिचयपत्र (साउदी आईडी) नवीकरणका लागि सचेत रहन वैदेशिक रोजगार...
काठमाडौँ, २७, कार्तिक ।वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९फेमिस०मा सुधारका लागि सरोकारवाला पक्षबाट सुझाव माग गरेको छ...
काठमाडौँ, २७, कार्तिक ।नेपालबाट साउदी अरवमा कामदार पठाउनका लागि आवश्यक पर्ने साउदी परिचयपत्र ९साउदी आईडी० नवीकरणका लागि निवेदन दिने म्यानपावर...
काठमाडौँ, २५, कार्तिक ।वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार...
काठमाडौँ, २४, कार्तिक ।मलेसियाको एफजीभी होल्डिङ कम्पनीले नेपालसहित भारत र इण्डोनेशियाबाट १६ हजार विदेशी कामदार लैजाने भएको छ । गत...
काठमाडौँ, २३, कार्तिक ।अरेबियन भाषा अनुवादकको अभाव भन्दै श्रम तथा रोजगार कार्यालय धनगढी, कैलालीले पुनः श्रम स्वीकृति रोकेको छ ।...
काठमाडौँ, २३, कार्तिक ।लामो समयको प्रतीक्षापछि लयमा फर्किएको मलेसियाको वैदेशिक रोजगारी नेपाली कामदार जाने जहाज टिकटको अभावमा प्रभावित हुने खतरा...
काठमाडौँ, २२, कार्तिक ।याे वर्ष वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीको संख्या ३ लाख नाघेको छ । चालू आर्थिक वर्षको ७...
काठमाडौँ, २१, कार्तिक ।कतारमा नोभेम्बर १ अघि भिजिट भिसामा आई ‘हय्या कार्ड’ भएका व्यक्तिले भिसा परिवर्तन गर्न पाउने भएका छन्...
काठमाडौँ, २०, कार्तिक । रोमानियाले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको एक कम्पनीले विभिन्न पदका...
काठमाडौँ, २०, कार्तिक । पर्यटन व्यवसायका माध्यमबाट आफ्नो अर्थतन्त्रको उच्चतम विकास खोजिरहेकोे यूनाइटेड अरव इमिरेट्स ९यूएई० ले विश्वभरबाट दक्ष स्वास्थ्यकर्मी...
काठमाडौँ, १७, कार्तिक ।रोमानियाको तिमिलास्वरा शहरको Vizejdia नजिक बनात मेलोन एग्रिकल्चर कम्पनीमा कार्यरत म्याग्दीका ३३ वर्षीय देबेन्द्र पुनको निधन भएको...
काठमाडौँ, १६, कार्तिक ।साइप्रसले नेपाली कामदारको माग गरेको छ । mavromatis employment bureau ltd कम्पनीले ७ जना नेपाली कामदारको माग...
काठमाडौँ, १६, कार्तिक ।नेपालस्थित साउदी अरेबियाको दूतावासले कामदारको भिसा लगाउनका लागि जारी गरिएको दूतावासको परिचयपत्र (साउदी आईडी) लाई अपग्रेड गरी...
काठमाडौँ, १५, कार्तिक ।वैदेशिक राेजगारीका लागि साउदी अरब पुगेकाएक सयभन्दा बढी नेपालीअलपत्र परेका छन् । काठमाडाैंको जेबीओभरसिज मेनपावर कम्पनीमार्फत साउदीकाे...
काठमाडौँ, १३, कार्तिक ।छिट्टै धनी बन्ने लालसाले रोजगारीका लागि मलेसिया गएका नेपाली कामदार लोट्टो र क्यासिनोको कुलतमा लहसिने प्रवृत्ति बढेको...
काठमाडौँ, ६, कार्तिक । साइप्रसले नेपाली कामदारको माग गरेको छ । साइप्रसको आइया नापा सहरमा रहेको एक कम्पनीले विभिन्न पदका...
काठमाडौँ, ६, कार्तिक ।वैदेशिक रोजगार विभागले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पाँच वटा श्रम तथा रोजगार कार्यालयलाई निश्चित संख्यामा...
काठमाडौँ, ६, कार्तिक ।चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौको अन्त्यसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ)लिने...
काठमाडौँ, ६, कार्तिक ।कुवेतले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । कुवेत सहरमा रहेको दुई कम्पनीले विभिन्न पदका लागि...