image
image

मनोरञ्जन

मनिषा कोइरालाको हिरामण्डी आज रिलिज हुँदै, लस एन्जलसमा राखियो प्रिमियम शो
May 1, 2024

मनिषा कोइरालाको हिरामण्डी आज रिलिज हुँदै, लस एन्जलसमा राखियो प्रिमियम शो

काठमाडौं । सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी’ यतिबेला चर्चाको विषय बनेको छ । यो सिरिज आज अर्थात मे १...

असार ७ देखि प्रदर्शनमा  आउँदै पूजा शर्माको फिल्म ‘दान्भी’
April 30, 2024

असार ७ देखि प्रदर्शनमा  आउँदै पूजा शर्माको फिल्म ‘दान्भी’

काठमाडौं । अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको फिल्म ‘दान्भी’ अब आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको...

फिल्म ‘दान्भी’ ले मैदान छोड्यो, जेठ १० मा दुई फिल्म भिड्ने
April 29, 2024

फिल्म ‘दान्भी’ ले मैदान छोड्यो, जेठ १० मा दुई फिल्म भिड्ने

काठमाडौं। अभिनेत्री पुजा शर्माको फिल्म दान्भीले रिलिज मिति सार्ने भएको छ ।बुद्ध जयन्तीको दिन पारेर आगामी जेठ १० गतेलाई प्रदर्शन...

‘जोली एलएलबी ३’ को शुटिंग छिटै हुँदै
April 28, 2024

‘जोली एलएलबी ३’ को शुटिंग छिटै हुँदै

काठमाडौँ । अरशद वारसी स्टारर फिल्म ‘जोली एलएलबी’ र अक्षय कुमारको ‘जोली एलएलबी २’ लाई दर्शक र समीक्षकबाट धेरै माया...

छिन्नलता गीत पुरस्कारको घोषणा
April 25, 2024

छिन्नलता गीत पुरस्कारको घोषणा

काठमाडौँ । छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत पुरस्कार गीत रचनातर्फ वीरेन्द्र पाठक, सङ्गीत रचनामा चण्डी...

छोरीको फिल्म ‘किंग’मा डनको भुमिकामा देखिदै शाहरुख खान
April 24, 2024

छोरीको फिल्म ‘किंग’मा डनको भुमिकामा देखिदै शाहरुख खान

काठमाडौं । छोरी सुहानासँग मिलेर शाहरुख खानले ‘किंग’ बनाउँदै छन् । उनले छोरी सुहानाका लागि २०० करोड लगानी गर्ने पनि...

सलमानको  घटनापछि बढाइयो शाहरूख खानको सुरक्षा
April 19, 2024

सलमानको  घटनापछि बढाइयो शाहरूख खानको सुरक्षा

काठमाडौं । सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएपछि शाहरुख खानको सुरक्षा बढाइएको छ । कुनै अप्रिय घटना...

‘पुष्पाः२, द रूल’:  हाल सम्मकै महंगो मुल्यमा रिलिज अधिकारको खरिद
April 18, 2024

‘पुष्पाः२, द रूल’:  हाल सम्मकै महंगो मुल्यमा रिलिज अधिकारको खरिद

काठमाडौं । अल्लु अर्जुनको ‘पुष्पा २’ ले रिलिज अघि नै बजारमा धुम मच्चाउन थालेको छ ।सो फिल्मको फ्रेन्चाइजी मूल्य यति...

फिल्म पुष्पाः २, जसले रिलिज अघि नै कमाउन सक्छ १ हजार करोड
April 17, 2024

फिल्म पुष्पाः २, जसले रिलिज अघि नै कमाउन सक्छ १ हजार करोड

काठमाडौं । कुनै पनि फिल्मको लागि आफ्नो बजेटको काम गर्नु धेरै महत्त्वपूर्ण छ। कतिपय फिल्म यस्ता छन् जसले बक्स अफिसमा...

सलमान खानको घर अगाडी गोली चलाउने दुई जना पक्राउ
April 16, 2024

सलमान खानको घर अगाडी गोली चलाउने दुई जना पक्राउ

काठमाडौं । बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चको टोलीले...

फिल्म ‘बढे मियाँ छोटो मियाँ’ मा ‘मस्जिद विष्फोटको दृश्य विवादमा
April 15, 2024

फिल्म ‘बढे मियाँ छोटो मियाँ’ मा ‘मस्जिद विष्फोटको दृश्य विवादमा

काठमाडौं । अक्षय कुमार र टाइगर श्राफको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को एउटा दृश्यलाई लिएर हंगामा मच्चिएको छ ।...

सलमान खानको घर बाहिर हवाई फायरिङ
April 14, 2024

सलमान खानको घर बाहिर हवाई फायरिङ

काठमाडौं । बलिवुड अभिनेता सलमान खानको घर बाहिर आइतबार गोली चलेको छ ।मुम्बईको बान्द्रास्थित गैलेक्सी अपार्टमेन्ट अगाडी गोली प्रहार भएको...

फिल्म ‘किङ’मार्फत थिएटरमा फर्कदै शाहरुख खान
April 14, 2024

फिल्म ‘किङ’मार्फत थिएटरमा फर्कदै शाहरुख खान

काठमाडौं ।अभिनेता सलमान खानले केही दिनअघि मात्र आफ्नो फिल्म ‘सिकन्दर’को घोषणा गरे । यो फिल्म आगामी वर्ष २०२५ मा रिलिज...

अभिनयसँगै रामायणको निर्माता बने यश नितेश तिवारी
April 13, 2024

अभिनयसँगै रामायणको निर्माता बने यश नितेश तिवारी

काठमाडौँ । केजीएफ फेम यश नितेश तिवारी फिल्म रामायणमा निर्माता बनेका छन् । उनले रामायणका लागि प्राइम फोकस स्टुडियोका मालिक...

फिल्म ‘बडे मियाँ छोटे मियाँ’मा सक्कली हतियार प्रयोग
April 11, 2024

फिल्म ‘बडे मियाँ छोटे मियाँ’मा सक्कली हतियार प्रयोग

मुम्बई । अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’ बिहीबारबाट विश्वभर रिलिज हुँदैछ । एक्सन इन्टरटेनर...

फिल्म ‘वार २’मा हुँदैछन् ऋतिक र जूनियर एनटीआर आमने–सामने
April 10, 2024

फिल्म ‘वार २’मा हुँदैछन् ऋतिक र जूनियर एनटीआर आमने–सामने

काठमाडौं । आरआरआरको सफलतापछि जुनियर एनटीआर आफ्नो अर्को फिल्म लिएर आउँदैछन् । हाल उनको खातामा धेरै ठूला फिल्महरू छन्, जसमध्ये...

अजय देवगनको फिल्म मैदान हेर्नु अघि, यो समिक्षा पढनुहोस्
April 9, 2024

अजय देवगनको फिल्म मैदान हेर्नु अघि, यो समिक्षा पढनुहोस्

काठमाडौं । के यो ‘चक दे ​​इण्डिया’ हो ? खेलकुद सम्बन्धी कुनै पनि फिल्म आउँदा मनमा पहिलो प्रश्न यही आउँछ...

अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ को टिजर सार्वजनिक हुँदै
April 8, 2024

अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ को टिजर सार्वजनिक हुँदै

काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनले सन् २०२१ मा रिलिज भएको फिल्म पुष्पः द राइजमा उत्कृष्ट अभिनय गरेका थिए ।...

झलनाथले हेरे ‘महाजात्रा’, भने  ‘नेपाली जनताले अपेक्षा गरेको फिल्म’
April 8, 2024

झलनाथले हेरे ‘महाजात्रा’, भने  ‘नेपाली जनताले अपेक्षा गरेको फिल्म’

काठमाडौं । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उप–निर्वाचनको व्यस्त समयका बाबजुद आइतबार बेलुका फिल्म...

रामायण फिल्ममा रणवीर कपुरलाइ २२५ करोड पारिश्रमिक, अरूलाइ कति ?
April 7, 2024

रामायण फिल्ममा रणवीर कपुरलाइ २२५ करोड पारिश्रमिक, अरूलाइ कति ?

काठमाडौं । नितेश तिवारीको फिल्म रामायणको सुटिङ सुरु भएको छ । हालै सेटका कलाकारका केही तस्विर पनि सार्वजनिक भएका छन्...