image
image
छोरीको फिल्म ‘किंग’मा डनको भुमिकामा देखिदै शाहरुख खान

छोरीको फिल्म ‘किंग’मा डनको भुमिकामा देखिदै शाहरुख खान


काठमाडौं । छोरी सुहानासँग मिलेर शाहरुख खानले ‘किंग’ बनाउँदै छन्  । उनले छोरी सुहानाका लागि २०० करोड लगानी गर्ने पनि जनाइसकेका छन् । यसैबिच, किंगमा शाहरूखको भुमिकालाइ लिएर नयाँ अपडेट आएको छ । पिंकभिलाले एक स्रोतलाई उद्धृत गर्दै सुहाना खानको फिल्म ‘द किङ’ मा शाहरुख खानले डनको भूमिका निर्वाह गर्ने बताएको छ । 

 यो एक खैरो रंगको वर्णमा देखिनेछन । फिल्ममा शाहरुख खानको लुकको बारेमा कुरा गर्दा उनको चरित्र लामो कपाल र हल्का दाह्री हुने बताइएको छ । रिपोर्टमा यो पनि भनिएको छ कि फिल्मका क्यारेक्टरहरूको लुक्स तय भइसकेको छ र अब सिद्धार्थ आनन्द अन्तर्राष्ट्रिय स्टन्ट टोलीसँग एक्सन सिक्वेन्समा काम गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।