image
image
July 4, 2023

एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई

काठमाडौँ, १९, असार । एसीसी यू–१६इस्टजोन कपको उपाधि नेपालले जितेको छ ।आज मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा घरेलु...

June 28, 2023

थाइल्याण्डमाथि नेपालको २२५ रनको जित

काठमाडौँ, १३, असार । एसीसी यू–१६ इष्ट जोन कप क्रिकेटमा नेपालले थाइल्याण्डमाथि २२५ रनको विशाल जित हात पारेको छ ।...

June 20, 2023

आज नेपाल र अमेरिका भिड्दै

काठमाडौँ, ५, असार । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको आयोजनामा जिम्वाबेमा भइरहेको आइसिसी विश्वकप क्रिकेटको छनोट चरणका खेल अन्तरगत आज नेपालले...

June 18, 2023

कुशल ९९ रनमा आउट, आक्रामक कुशलको सानदार ब्याटिङ

काठमाडौँ, ३, असार । आक्रामक ब्याटिङका लागि परिचित कुशल भुर्तेलले जिम्बावेविरुद्ध ९९ रनको सानदार इनिङ खेलेका छन्। उनी एक रनले...

June 18, 2023

कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट ओपनिङ

काठमाडौँ, ३, असार । जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोटमा नेपालका कुशल भुर्तेल रआसिफशेखले उत्कृष्ट ओपनिङ गरेका छन् । जिम्बावेस्थितहरारेमैदारनमाटस हारेर ब्याटिङ...

June 13, 2023

पाकिस्तान ए सँग नेपाल पराजित

काठमाडौँ, ३०, जेष्ठ ।एसीसी महिलाटी–२०इमर्जिङटिम्सएसिया कपमा नेपाल पाकिस्तान ए सँग पराजित भएको छ । हङकङकोमङकङमाआज भएको खेलमा नेपाललाई ९ रनले...

June 8, 2023

नेपाली महिला क्रिकेट टिमले पाकिस्तान र भारतसँग खेल्ने

काठमाडौँ, २५, जेष्ठ । एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत र पाकिस्तानको ‘ए’...

May 29, 2023

नेपाली महिला क्रिकेट टाेलीले पहिलाे पटक मलेसियासँग हार्‍याे

काठमाडौँ, १५, जेष्ठ । मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला क्रिकेट टाेली पराजित भएको छ । मलेसियाको वाइएसडी यूकेएम ओभल...

May 5, 2023

शहिद स्मारक ए डिभिजन : आज दुई खेल हुँदै

काठमाडौँ, २२, वैशाख ।शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । आजको खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा...

May 1, 2023

नेपाल र युएईबीचको फाइनल खेल रोकियो

काठमाडौँ, १८, वैशाख ।एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण भोलि मंगलबारसम्मका लागि स्थगित भएको छ। कीर्तिपुरस्थित त्रिवि...

May 1, 2023

वर्षा रोकिएपछि नेपाल र यूएईबीचको खेल सुरू हुँदै

काठमाडौँ, १८, वैशाख ।एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएईबीचको खेल पानी रोकिएको फेरी सुरू हुन लागेको छ । मैदानको कभर...

March 31, 2023

आजदेखि आईपीएल, पहिलो खेल गुजरात र चेन्नाईबीच

काठमाडौँ, १७, चैत्त ।इन्डियन प्रिमियर लिग आईपीएलको १६औं सिजन आजदेखि सुरुहुँदै छ। अहमदावादमा हुने उद्घाटन खेलमा गत सिजनको च्याम्प्यिन गुजरात...

March 5, 2023

लिग–२ : पीएनजीले यूएईलाई हरायाे

काठमाडौँ, २१, फागुन ।आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले संयुक्त अरब इमिरेट्स (यूएई)...

February 28, 2023

मलेसियामाथि नेपालको १० विकेटको सानदार जित

काठमाडौँ, १६, फागुन ।आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ...

February 27, 2023

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

काठमाडौँ, १५, फागुन ।आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित निकालेको छ ।सोमबार भएको खेलमा नेपालले...

February 8, 2023

फ्रेण्ड्सको प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

काठमाडौँ, २५, माघ ।ए डिभिजन’को फ्रेण्ड्स क्लबले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । शहीद स्मारक ए डिभिजन लिगका लागि...

February 7, 2023

भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ, २४, माघ ।निर्णायक खेलमा भारतलाई पराजित गर्दै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार बंगलादेशको राजधानी ढाकामा...

दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै
December 14, 2022

दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै

काठमाडौं / कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज बुधबार हुँदैछ । कतार विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को...

December 14, 2022

विश्वकप फुटबल: अर्जेन्टिना फाइनलमा प्रवेश

काठमाडौँ / दुईपटकको विश्वविजेता अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले साविक उपविजेता...

December 12, 2022

कोरिया र युएइ यु–१८ रग्बी च्याम्पियन

काठमाडौँ, २६, मंसिर ।दक्षिण कोरिया र युएइ यु–१८ एसियाली रग्बी सेभेन्स प्रतियोगितामा च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको...