image
image

समाचार

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?
May 8, 2026

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ३०० र चाँदी...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
May 8, 2026

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने सरकारका...

८ विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
May 8, 2026

८ विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौँ । आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।उपकुलपति छनोट तथा सिफारिस समितिले आज सार्वजनिक...

प्रधानन्यायाधीश सिफारिसमा समान धारणा बनाउन बारको आकस्मिक बैठक बस्दै
May 8, 2026

प्रधानन्यायाधीश सिफारिसमा समान धारणा बनाउन बारको आकस्मिक बैठक बस्दै

काठमाडौँ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल बार एसोसिएसनको बैठक आज बस्दै छ। बारले प्रधानन्यायाधीशमा भएको सिफारिसबारे...

अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुजमा सैन्य भिडन्त
May 8, 2026

अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुजमा सैन्य भिडन्त

काठमाडौँ । अमेरिका र इरानबीच बिहीबार हर्मुज जलमार्गमध्य क्षेत्रमा पुनः सैन्य भिडन्त भएको छ। दुवै पक्षले एकअर्कामाथि आक्रमण गरेको आरोप...

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
May 8, 2026

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौँ । सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...

श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउँदै सुदन किराती
May 8, 2026

श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउँदै सुदन किराती

काठमाडौँ । सुदन किरातीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन् । साथै श्रम संस्कृति...

सुस्तायो सेयर बजार, खुम्चियो कारोबार
May 7, 2026

सुस्तायो सेयर बजार, खुम्चियो कारोबार

काठमाडौं । बिहीबार सेयर बजार ६.९४ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २७१८ अंकमा कायम भएको छ ।...

आफूविरुद्ध भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहार गरियो : जगदिश खरेल
May 7, 2026

आफूविरुद्ध भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहार गरियो : जगदिश खरेल

काठमाडौँ । आफूविरुद्ध नियोजित प्रचार गरिएको भन्दै पूर्वसञ्चारमन्त्री समेत रहेका रास्वपा सांसद जगदिश खरेलले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत...

पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूले गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै रिट दर्ता
May 7, 2026

पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूले गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै रिट दर्ता

काठमाडौँ । पूर्वराष्ट्रपति डा‍. रामवरण यादव लगायत पूर्वविशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै सर्वोच्च अदालतमा...

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कति पुग्यो तोलाको ?
May 7, 2026

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु एक हजार ८०० र...

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगो लगाउने
May 7, 2026

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगो लगाउने

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज (बिहीबार) बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले बैठक आज अपराह्न ५ बजे सिंहदरबारस्थित...

डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन
May 7, 2026

डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

काठमाडौं । वर्षाका कारण बगाएको डाइभर्सन मर्मतपछि बिपी राजमार्गमा हाललाई सवारी आवागमन सुचारु गरिएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना...

अमेरिकाले पठायो १४ बुँदे प्रस्ताव, समीक्षा गर्दै इरान
May 7, 2026

अमेरिकाले पठायो १४ बुँदे प्रस्ताव, समीक्षा गर्दै इरान

काठमाडौं । अमेरिकाले युद्ध अन्त्यका लागि इरानलाई १४ बुँदे प्रस्ताव पठाएको छ।वासिङ्टनले केही दिनअघि मात्रै इरानलाई युद्ध अन्त्य र आणविक...

सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन
May 7, 2026

सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जनतालाई आशातीत तुल्याउने गरी सेवा प्रवाह चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन...

स्वास्थ्य मन्त्री र विश्व बैंकका निर्देशक सिस्लेनबिच भेट
May 7, 2026

स्वास्थ्य मन्त्री र विश्व बैंकका निर्देशक सिस्लेनबिच भेट

काठमाडौं । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र विश्व बैङ्कका निर्देशक डेभिड सिस्लेनबिच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ...

१५ दिनदेखि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै मातहतमा, कहाँ पुग्यो गुरुङको छानबिन ?
May 7, 2026

१५ दिनदेखि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै मातहतमा, कहाँ पुग्यो गुरुङको छानबिन ?

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आफैँले राखेका छन् । गुरुङले...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
May 6, 2026

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६४ अङ्कले...

प्रधानमन्त्री बालेनले बोलाए संवैधानिक परिषद बैठक
May 6, 2026

प्रधानमन्त्री बालेनले बोलाए संवैधानिक परिषद बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद बैठक आह्वान गरेका छन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार वैशाख २४ गते साँझ ५ बजे बस्ने...

प्रधानमन्त्री कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारीको यथार्थ विवरण
May 6, 2026

प्रधानमन्त्री कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारीको यथार्थ विवरण

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको...