image
image

राजनिति

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान
May 29, 2024

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । उनले...

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट
May 28, 2024

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट विनियोजन गरेको बताएका छन् ।मंगलबार अर्थमन्त्री पुनले...

सिरोहियाको स्वास्थ्य ब्रिगियो, हेलीकप्टरबाट काठमाडौँ ल्याइयो
May 28, 2024

सिरोहियाको स्वास्थ्य ब्रिगियो, हेलीकप्टरबाट काठमाडौँ ल्याइयो

काठमाडौं । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याईएको छ । सिरोहियाको मुटुको समस्या बढेपछि आज हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको हो ।...

नयाँ बजेटः ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने सरकारको घोषणा
May 28, 2024

नयाँ बजेटः ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने सरकारको घोषणा

काठमाडौं । सरकारले भूमिहीन ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।मंगलबार संघीय संसद्‍मा आगामी आर्थिक...

नयाँ बजेटः  १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य
May 28, 2024

नयाँ बजेटः  १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने घोषणा गरेका छन् । उनले पर्यटन प्रवर्धनका लागि ५...

बजेटः घर जग्गामा ३३ प्रतिशत महिलाको स्वामित्व
May 28, 2024

बजेटः घर जग्गामा ३३ प्रतिशत महिलाको स्वामित्व

काठमाडौं । घरजग्गासहितका सम्पत्तिको स्वामित्वमा ३३ प्रतिशत महिलाले पहुँच बनाएका छन् ।अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको बजेटमा उक्त कुरा...

नयाँ बजेटः गाजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था गरिने
May 28, 2024

नयाँ बजेटः गाजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था गरिने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले औषधि प्रयोजनका गाजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था गर्ने घोषणा गरेका छन् । मंगलबार संघीय संसदको...

नयाँ बजेटः कृषिमा लगानी दशकको घोषणा
May 28, 2024

नयाँ बजेटः कृषिमा लगानी दशकको घोषणा

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्षु घोषणा गरेका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा...

बढ्यो नेपालीको औषत आयु , मातृ मृत्युदर घट्यो
May 28, 2024

बढ्यो नेपालीको औषत आयु , मातृ मृत्युदर घट्यो

काठमाडौं । पछिल्लो वर्षमा नेपालीको औसत आयु वृद्धि भएर ७१ वर्ष पुगेको छ भने शिशु मृत्युदर पनि २१ प्रतिशतमा झरेको...

नयाँ बजेटः सरकारले घोषणा गर्यो आर्थिक सुधार वर्ष
May 28, 2024

नयाँ बजेटः सरकारले घोषणा गर्यो आर्थिक सुधार वर्ष

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष भनेर घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले अहिले सङ्घीय संसदका...

सहकारी ठगी प्रकरणः छानविनको सूचिमा चढेका सहकारी कुन–कुन हुन् ?
May 28, 2024

सहकारी ठगी प्रकरणः छानविनको सूचिमा चढेका सहकारी कुन–कुन हुन् ?

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर)मा ४ बुँदे सहमति भएको छ । मंगलबार कानुन, न्याय...

यस्तो छ सहकारी बारे संसदीय छानबिन समितिको चार बुँदे कर्यक्षेत्र
May 28, 2024

यस्तो छ सहकारी बारे संसदीय छानबिन समितिको चार बुँदे कर्यक्षेत्र

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ । मंगलबार सम्पन्न कार्यदलको बैठकले...

विभिन्न आवरणमा व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरुप्रति सचेत बनौं :गगन थापा
May 28, 2024

विभिन्न आवरणमा व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरुप्रति सचेत बनौं :गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा व्याप्त निराशाको तावामा विभिन्न आवरणमा व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरुप्रति सचेत रहन आग्रह...

महिला ट्राफिक प्रहरीलाई महिनावारीको बेला ४ दिन बिदा दिने
May 28, 2024

महिला ट्राफिक प्रहरीलाई महिनावारीको बेला ४ दिन बिदा दिने

काठमाडौं । सरकारले अबदेखि महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी दिने भएको छ । मंगलबार गणतन्त्र दिवसको अवसरमा...

पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम
May 28, 2024

पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम

काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ...

कार्यादेश बारेको सहमति कांग्रेसद्वारा अनुमोदन, आजै संसदीय समिति गठन हुने
May 28, 2024

कार्यादेश बारेको सहमति कांग्रेसद्वारा अनुमोदन, आजै संसदीय समिति गठन हुने

काठमाडौं । नेपाली कांग्रेसले सरकारसँग सहकारी प्रकरण संसदीय छानबिन समितको टिओआरसम्बन्धी सहमति अनुमोदन गरेको छ ।आज बसेको संसदीय दलको बैठकले...

सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
May 28, 2024

सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध...

अधिकार माग्नेले कर्तव्य पनि ठीक ढंगले निभाउनुपर्छ : अध्यक्ष  ओली
May 28, 2024

अधिकार माग्नेले कर्तव्य पनि ठीक ढंगले निभाउनुपर्छ : अध्यक्ष  ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मतदान गरेर निर्वाचित गरेको जनप्रतिनिधिले गल्ती ग¥यो भने चुनावबाट फेर्न सकिने...

गणतन्त्र एउटा राजनीतिक व्यवस्थामात्रै नभएर शासकीय पद्धति र जीवनशैली हो : प्रधानमन्त्री दाहाल
May 28, 2024

गणतन्त्र एउटा राजनीतिक व्यवस्थामात्रै नभएर शासकीय पद्धति र जीवनशैली हो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र नागरिकको जीवनशैलीका रुपमा संस्थागत भएको बताएका छन् । उनले गणतन्त्र एउटा राजनीतिक व्यवस्थामात्रै...

सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्न किन कठिन भैरहेको छ ? – राष्ट्रपति पौडेल
May 28, 2024

सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्न किन कठिन भैरहेको छ ? – राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र स्थापनाको डेढ दशक बित्दा पनि सामाजिक न्यायसहितको आर्थिक र सामाजिक संमृद्धि सुनिश्चिन गर्न कठिन...