image
image

चीनबाट ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो 

काठमाडौँ, १, असोज । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । खोप ल्याउन हिजो राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीन गएको थियो । 

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ । नेपाल वायुसेवा निगमको  प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जहाजले २ बजे खोप काठमाडौं ल्याएको बताएका छन् । 

नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।