image
image

सुशनले लिए दुई विकेट

 काठमाडौँ, २८, भदौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको अमेरिकाले छैटौँ विकेट गुमाएको छ ।

अमेरिकाका डेब्यू खेल खेलेका सन्जय कृष्णमुर्ति १३ रन बनाएर आउट भए । उनलाई सुशन भारीले ४३ ओभर ५ बलमा क्याच आउट गराएका हुन् । सुशनको बलमा करण केसीले क्याच गरे । 

यसअघि सुशनले नै जसकरन मलोत्रालाई नेपालका सुशन भारीले क्याच आउट गराएका हुन् । सुशनको बलमा कुसल भुर्तेलले क्याच गराए ।

मलोत्राले ११ रन बनाएर आउट भए । यसअघि अमेरिकाका नोसथुस केन्जुके ३०औँ ओभरको चौथो बलमा रन आउट भएका हुन् । उनले अमेरिकाका लागि २६ बलमा १३ रन बनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।