image
image

माछापुछ्रे बैंकमा ९० जनाका लागि जागिरको अवसर, यस्ता व्यक्तिले दिन पाउनेछन आवेदन (विज्ञापनसहित) 

काठमाडौँ । माछापुछ्रे बैंकले ९० जनाका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । बैंकले आइतबार  विज्ञापन गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । 

बैंकले काठमाडौं र काठमाडौं बाहिरका शाखा कार्यालयका लागि म्यानेजमेन्ट ट्रेनी पदमा २० जना मागेको छ । यस्तै ७ वटै प्रदेशका लागि ट्रेनी जुनियर असिस्टेन्टमा ५० जना,जुनियर असिस्टेन्ट पदमा थप २० जना मागेको छ । 

३० बर्ष नकटेका , राम्रो अंग्रेजी बोल्न जान्ने र प्लस टु तहमा न्यूनतम ४५ प्रतिशत वा २.५ जीपीए ल्याएको हुनुपर्ने बैंकले जनाएको छ । आवेदन दिने अन्तिम मिति फेब्रअुरी २८ तारिख साँझ साढे ५ बजेसम्म तोकिएको छ । 

इच्छुक आवेदकले अनलाईन मार्फत माछापुछ्रे बैंकको वेबसाईट https://www.machbank.com/ मा गई आवेदन दिन सक्ने बैंकले जनाएको छ । 


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।