image
image

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्यूनतम रोजगार को लागी आवेदन खुल्ला 

काठमाडौँ १  फागुन।  प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्यूनतम रोजगार को लागी आवेदन खुल्ला आवेदन खुल्ला गरिएको छ । नेपाल सरकार, श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रम, सिंहदरबार, काठमाडौंलाई न्यूनतम रोजगारीका लागि निवेदनको सूचना जारी गरिएको छ। 

 
 
उक्त सूचनामा इच्छुक नेपालीले  २०७७ फाल्गुन १ देखि फाल्गुन को  अन्त्यसम्म सम्बन्धित आफू बसेको वडा कार्यालयमा बेरोजगारको सूचीमा समावेश गर्न आवेदन दिनका सकिने  उल्लेख छ । 

वृस्तृत जानकारीको लागि सुचनामा हेर्न सक्नु हुनेछ 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।