image
image

नागरिक लगानी कोषमा जागिरको अवसर 

काठमाडौँ २९ माघ । नागरिक लगानी कोषको स्वामित्व रहेको नागरिक स्टक डिलर कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । हिजो माघ १८ गते पहिलो सूचना परकाशित गरेको हो । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सकिने सुचनामा उल्लेख छ ।

आवश्यक रिक्त पदहरू:
१. अधिकारी प्रशासन
२ आईटी अफिसर
३  वरिष्ठ अधिकारी
४  लेखाकार अधिकारी
५  वरिष्ठ सहायक
वृस्तृत जानकारीका लागि सूचना हेर्न सक्नु हुनेछ :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।