image
image

सिटीको सानदार जित

काठमाडौँ, २०, साउन। इल्के गुन्डोगनको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले गएराति सिजनपूर्वको मैत्रीपूर्ण खेलमा ब्ल्याकपलुलाई ४–१ ले हराएको छ। गुन्डोगनबाहेक सिटीका लागि सामुयल इडोजी र रियाद महारेजले एक एक गोल गरे। ब्ल्याकपुलका लागि लुक गारबटले गोल गरे। 

सिटीले सिजनअघिको तीनै मैत्रीपूर्ण खेल जितेको छ। इङ्लिस प्रियिमर लिग विजेता सिटीले अब एफए कप विजेता लेस्टर सिटीसँग कम्युनिटी शिल्डको उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।