image
image

छोरी बुहारी पढाउन प्रदेश ३ ले  छात्रवृत्ति दिने 

काठमाडौँ २८ माघ । देश नम्बर ३ सरकारले प्रदेशभित्रका छोरी–बुहारीको शिक्षा प्राप्तीमा सहयोग गर्न छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।  सरकारले उच्च शिक्षा पढ्न चाहने चार सय जना छोरी बुहारीहरुलाई छात्रवृत्ति दिने भएको छ।

सामाजिक विकास मन्त्रालयको शिक्षा विकास निर्देशनालयले प्रदेशभित्रका सामुदायिक क्याम्पसमा स्नातक तथा स्नातकोत्तर अध्ययनरत चार सय छोरी बुहारीलाई छात्रवृत्ति दिने भएको हो।

निर्देशनालययका अनुसार प्रदेशभित्र स्थायी बसोबास भएका वा विवाह गरी आएका सामुदायिक क्याम्पसका छात्राले मात्रै छात्रवृत्ति पाउने छन्।
सूचना 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
33.3%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
66.7%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।