image
image

ग्रिसका टेन्टोग्लुसले जिते एथलेटिक्स लङजम्पमा स्वर्ण

काठमाडौँ, १८, साउन। ग्रिसका मिल्टियाडिस टेन्टोग्लुसले एथलेटिक्सको पुरुष लङ जम्पमा स्वर्ण पदक जितेका छन्। उनले अन्तिम चरणमा ८.४१ मिटर जम्प गरेका थिए। जुन क्युवाका जुवान मिगुएल इचेभारासँग बराबर हो। तर अर्को जम्पमा उनले इचेभारालाई पछि पारेका थिए। ग्रिसकै मेकेल मासोले काश्य पदक जिते। मासोले ८.२१ मिटर जम्प गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।