image
image

बागमती प्रदेशको सशस्त्र प्रहरीको नवनिर्मित भवन उद्घाटन

काठमाडौँ २८ माघ । आज  एक कार्यक्रमका बीच मकवानपुरको नवनिर्मित सशस्त्र प्रहरीको भवन उद्घाटन गरिएको छ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रिवन काटेर उक्त भवनको उत्घाटन गरेका हुन् ।
 
प्रदेश नं ३ बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा उपत्यका बाहेकका १० जिल्लामा ४६ वटा प्रहरी भवन निर्माणको थालनी गरेको थियो ।जसमध्ये हालसम्म १७ वटा प्रहरी कार्यालयका भवनहरु बनिसकेका छन् । 
 
त्यस्तै चालू आर्थिक वर्षमा बाँकि रहेका सबै भवन बनिसक्ने पौडेलले बताएका  छन्। यस बाहेक थप २१ वटा नयाँ भवन बन्ने प्रक्रिया शुरु भएको पनि जानकारी दिए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।