image
image

कोटेश्वर–कलङ्की सडकमा तीन आकासे पुलको काम सुरु हुँदै 

काठमाडौँ २८ माघ । चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा तिन आकाशे पुलको निर्माण कार्य सुरु हुने भएको छ । ठेक्का सम्झौता भएको करिब दुई वर्ष पछि निर्माण कार्य सुरू हुन लागेको हो । डिजाइनमा समस्या भएकाले निर्माण कार्य आघि बढ्न नसकेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।

चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो सडकमा पुल निर्माणमा डिजाइनको समस्या हटाइएकाले अब लामो समय नलाग्ने पनि बताएका छन् ।  गत महिनामा अवधि सकिएको भए पनि पुल निर्माणमा थप ६ महिना थपिएको छ ।

दुई वर्ष आगाडी  ६ स्थानमा आकासे पुल निर्माण सुरु गरिएकामा महालक्ष्मीस्थान, बल्खु र सानेपामा डिजाइनमा नै समस्या भएकाले विगतका वर्षहरुमा निर्माण हुन नसकेको योजनाका प्रमुख अर्जुन सुवालले बताए। अहिले यी पुलको डिजाइन सच्याएर निर्माण अघि बढाइरहेको पनि  बताए ।      
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।