image
image

टोकियो ओलम्पिकः रोविङको महिला लाइटवेट डबल स्कल्समा इटालीलाई स्वर्ण

काठमाडौँ, १४, साउन। इटालीका भ्यालेन्टिना रोडिनी र फेडरिक सेसारिनीले रोविङको महिला लाइटवेट डबल स्कल्समा स्वर्ण पदक जितेका छन्। उनीहरुले ६ मिनेट ४७.५४ सेकेण्डमा दुरी पार गरेका थिए। ६ मिनेट ४७.६८ सेकेण्डमा दुरी पार गरेको फ्रान्सले रजत र ६ मिनेट ४८.०३ सेकेण्डमा दुरी पार गरेको नेदरल्यान्डले काश्य पदक जित्यो। रोविङकै महिला युगलमा न्यजिल्यान्डले स्वर्ण, रुसले रजत र क्यानडाले काश्य पदक जित्यो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।