image
image

विश्व कीर्तिमानी लेडेकीलाई हराउँदै अष्ट्रेलियाकी टिमेसले जितिन् स्वर्णः टोकियो ओलम्पिक

काठमाडौँ, ११, साउन। अष्ट्रेलियाकी पौडी खेलाडी आरियान टिमेस महिला ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी छन्। उनले ३ मिनेट ५६.६९ सेकेण्डमा दुरी पार गरेकी हुन्। जुन इतिहासकै दोस्रो चाँडो समय हो। 

विश्व कीर्तिमानसहित रियो ओलम्पिकको स्वर्ण पदक विजेता अमेरिकाकी काथलीन लेडेकीले रजत पदक जितिन्। उनले ३ मिनेट ५७.३६ सेकेण्डमा दुरी पार गरिन्। त्यस्तै चीनकी ली बिङजीले काश्य पदक जितिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।