image
image

टोकियो ओलम्पिकमा थाईल्याण्डलाई पहिलो स्वर्ण

काठमाडौँ  १० साउन । जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा थाईल्याण्डले पहिलो स्वर्ण जितेको छ । शनिबार भएको ४९ केजी वर्गको ताइक्वान्डो प्रतियोगीता महिला समुहमा स्पेनी खेलाडी एड्रियाना सेरेजोलाई पराजित गर्दै थाईल्याण्डकी पानीपाक वाङपट्टानाकीटले स्वर्ण जितेका हुन् ।

थाइल्यान्डले टोकियो ओलम्पिकमा पहिलो स्वर्ण पदक जित्न सफल भएको छ । र, यो थाईल्याण्डको ताइक्वान्डोन संघका लागि पहिलो पदक हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।