image
image

भारतकी मिराबाई चानूले जितिन् रजत पदक, चीनलाई दोस्रो स्वर्ण

काठमाडौँ, ९, साउन। टोकियो ओलम्पिकमा भारतकी मिराबाई चानूले रजत पदक जितेकी छन्। मिराबाईले भारोत्तोलनको महिला ४९ केजी तौल समूहमा कुल २०२ किलो तौल उठाउँदै रजत पदक जितेकी हुन्। उक्त प्रतिस्पर्धामा चीनकी होउ जिहूईले २१० किलो तौल उठाएर ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितिन्। उनले क्लिन एण्ड जर्कमा पनि ११६ किलो तौल उठाएर ओलम्पिक कीर्तिमान बनाइन्। इन्डोनेसियाकी कैटिका विन्डीले काश्य पदक जितिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।