image
image

एनएमबिका ग्राहकहरुलाई बिगमार्टमा २५% सम्मको छुट

काठमाडौँ ८ साउन । एनएमबि बैंकका ग्राहकहरुले अब बिगमार्टमा सामान खरिद गर्दा २५% सम्मको छुट पाउने भएका छन् ।


बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई ईएनएमबि मोबाइल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट बुधवार र शनिबारको दिन फलफूल तथा तरकारी समान खरीद गर्दा २५% वा ३०० सम्मको छुट पाउने गरी सम्झौता गरेको हो । 

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।