image
image

भारतमा ४१ करोड भन्दा बढीले लगाए कोरोना खोप

काठमाडौँ, ८, साउन । भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ८ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १२ लाख ९१ हजार ७०४ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ४८१ जनाले ज्यान गुमाएका छन् । यो सँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख १९ हजार ५०२ पुगेको छ । 

भारतमा एकैदिन ३८ हजार ४१९ जना कोरोना मुक्त भएका छन् । यो सँगै भारतमा कोरोना मुक्त हुनेको संख्या ३ करोड ४६ हजार ३ सय ४ पुगेको छ । 

भारतमा संक्रिय संक्रमितको संख्या ४ लाख ११ हजार भन्दा बढी रहेको छ । भारतमा ४१ करोड ७८ लाख ५१ हजार १५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।