image
image

नेपालमा पछिल्लो साता कोरोनाबाट मृत्यु हुनेको संख्या २० प्रतिशतले वृद्धि

काठमाडौं, ६, साउन। कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै नेपालमा मृत्यु हुनेको संख्या २० प्रतिशतले बढेको छ।वल्डोमिटर्सका अनुसार पछिल्लो साता नेपालमा संक्रमित ८ प्रतिशत र मृत्यु हुनेको संख्या २० प्रतिशतले वृद्धि भएको छ।

यो साता कोरोनाबाट १८२ जनाको मृत्यु भएको छ।अघिल्लो साता यो संख्या १५२ थियो।पछिल्लो साता नेपालमा ११ हजार ६१२ जनामा कोरोना पुष्टि भएको छ भने अघिल्लो साता १० हजार ७७२ जनामा भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।