भारतमा अगष्टको अन्त्यमा कोरोनाको तेस्रो लहर सुरु हुने
काठमाडौँ, १, साउन।इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) डिभिजन अफ एपिडिमियोलोजी एण्ड कम्युनिकेबल डिजिजेज्का प्रमुख डा।समीरन पाण्ड्याले भारतमा कोरोनाको तेस्रो लहर आगामी अगष्टको अन्त्यबाट सुरु हुने बताएका छन्।
यसको असर पहिलो र दोस्रोको भन्दा बढी वा कम हुने भन्ने अहिल्यै भन्न नसकिने उनले जनाए।मानिसमा पहिलो र दोस्रो लहरबाट प्राप्त प्रतिरोधात्मक क्षमता कमजोर हुनु,नयाँ भेरिएन्टको प्रभाव र छिटो लकडाउन हटाइनुले तेस्रो लहरको सम्भावना बढेको बताए।