image
image

एमाले स्थायी कमिटी बैठक आज

काठमाडौं, २९, असार। नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव र सर्वोच्च अदालतको फैसलापछि उत्पन्न अवस्थाका विषयमा छलफल हुनेछ।

यसअघि सोमबार नै बैठक बसेपनि माधवकुमार नेपालसहितको सहभागितामा बैठक बस्नका लागि अनौपचारिक छलफलपछि आजसम्मका लागि सारिएको थियो। बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।