image
image

बाँध बनाउन घटाईयो फेवातालको पानी 

कास्की। बाँध निर्माण गर्न फेवातालमा पानीको सतह घटाईएको छ। तालमा पानी कम भएपछि तालबाराही मन्दिरसम्म हिलोमा बिछ्याइएका ढुंगा टेकेर आवतजावत गर्नुपर्ने छ । 

पानीको बहाब नियन्त्रणका लागि ४३ वर्ष पहिला बनाइएको बाँध मर्मत गर्न तालको पानीको सतह दुई मिटर घटाइएको हो । तालको पानी घटाइएपछि शनिबार दिउँसोदेखि किनारको भाग हिलाम्मे भएको छ । बाँध मर्मत गर्न एक महिना लाग्ने डिभिजन कार्यालयको अनुमान छ ।

तालको दक्षिणी भागमा रहेको बाँध मर्मत गर्न पर्वतको हरिबसु निर्माण सेवा प्रा.लिले दुई करोडमा ठेक्का लिएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।