कोरोना नियन्त्रणका लागि अमेरिकाद्वारा नेपाललाई ८ अर्बभन्दा बढीको सहयोग
काठमाडौं, २८, असार। कोरोना भाइरस संक्रमण विरुद्धको लडाईमा नेपाललाई अमेरिकाले ७ करोड अमेरिकी डलर (८ अर्ब ३३ करोड ७५ लाख ५३ हजार रुपैयाँ) बजारबरको सहयोग गरेको छ।
यसमाअक्सिजन सिलिन्डर, श्वासप्रश्वास उपकरण, कोभिड–१९ परीक्षण, कन्ट्याक्ट ट्रेसिङलगायतका सामग्री र युएसएआइडीद्वारा परिचालित साढे ५ करोड डलर रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। चिकित्सा उपकरण तथा सामाग्रीका लागि ७३ लाख डलरभन्दा बढी प्रदान गरेको छ।