image
image

बाबुराम भन्छन् राष्ट्रपतिले पनि राजीनामा दिनुपर्छ

काठमाडौं, २८, असार। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका छन्। सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको आदेश दिएलगत्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् बैठकले दोस्रो पटक संसद् विघटनका लागि गरेको सिफारिस सदर गरेपछि राष्ट्रपति भण्डारीले नैतिकता गुमाएको भट्टराईले प्रतिक्रिया दिएका हुन्। उनले अदालतको आदेश स्वागतयोग्य रहेको भन्दै राष्ट्रपति र प्रधानमन्त्री दुवैले नैतिकता गुमाइसकेको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।