image
image

प्रधानमन्त्रीको असंवैधानिक कदमलाई सर्वोच्चले सच्याइदियो– प्रदीप पौडेल

काठमाडौं, २८, असार। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संसद पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन्। देखापढीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले प्रधानमन्त्रीको असंवैधानिक कदम सर्वोच्चले सच्याइदिएको बताए। “सबै विषय अदालतले टुग्याइदिनुपर्ने अवस्था आउनु राम्रो नभएपनि नेतृत्व स्वेच्छाचारी र अंहकारी भएपछि बाध्य भई नै रहेछ” पौडेलले भने। संविधानको मर्म र भावनाअनुसारको फैसलाले अदालतको गरिमा झनै उचो बनाइदिएको पौडेलले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।