image
image

रामचन्द्र पौडेल भन्छन् संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो 

काठमाडौँ, २८, असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान रक्षा गर्ने आफूहरूको अभियान सफल भएको बताएका छन् । आज सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश दिएपछि पौडेलले संविधान रक्षा भएको उल्लेख गरेका छन्।

‘संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो। संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ,’ पौडेलले भने। यसका लागि उनले अदालतलाई धन्यबाद दिएका छन्।

साथै पौडेलले सभापति देउवालाई बधाईसमेत दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।