image
image

एमालेको स्थायी कमिटी बैठक साँझ बस्ने तय

काठमाडौँ, २८, असार । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । साँझ ५ बजेपछि बैठक बने तय भएको हो । बैठकले कार्यदलले आइतबार जुटाएको १० बुँदे सहमतिलाई अनुमोदन गर्ने तयारी भएको छ । आजको स्थायी कमिटीको बैठकमा सहभागी हुने बताउका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।