image
image

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आज हुँदै

काठमाडौं, २८, असार।प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको आज फैसला हुँदैछ।७ जेठको मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५)अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी नपुगेको भन्दै खारेज गरेपछि सोही राति प्रधानमन्त्रीको सिफारिसमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध १४६ सांसदले हस्ताक्षरसहित मुद्दा दायर गरेका थिए।संवैधानिक इजलासमा विघटनविरुद्धको रिटमा २१ असारमा सुनुवाई सकिएपछि आजका लागि अर्को पेशी तोकिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।