image
image

कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी मेस्सी लियोनल

काठमाडौँ, २७, असार।कोपा अमेरिका विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।उनले २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका कपको उपाधि दिलाए।माराकाना रंगशालामा आइतबार बिहान घरेलु टोली ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि उचालेको थियो।कोलम्बियाका लुइस डियाजलाई उछिन्दै मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने। उनले ७ खेलमा ४ गोल र ५ असिस्ट समेत गरेका थिए।डियाजले पनि ४ गोल गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।