image
image

प्रधानमन्त्री ओलीको विरोधमा सांसदले देखाए 'कालो क्याप'

काठमाडौँ  २१ असार । केपी शर्मा ओलीको विरोधमा राष्ट्रिय सभामा सांसदले कालो टोपी देखाएका छन् । सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले कालो टोपी देखाएका हुन् ।

सरकारको विरोधमा सदनमा कालो झण्डा देखाउन नमिल्ने भएकाले आफूले कालो क्याप देखाएको सांसद रायमाझीले प्रष्टोक्तिसमेत दिएका छन् । कालो टोपी देखाउँदै उनले भने,'सदनमा कालो झण्डा देखाउने अवस्था नभएकाले प्रधानमन्त्रीको कदमको विरोधमा सदनले थाहा पाओस् कालो झण्डाका रूपमा प्रस्तुत गरेको छु ।'
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।