तोकियो दल दर्ता मिति
काठमाडौँ २१ असार । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। सत्तारुढ नेकपा एमाले र जनतासमाजवादी पार्टीको विवाद टुंगो अझै नलाग्दा आयोगले राजनीतिक दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको मिति तोकेर सार्वजनिक गरेको हो ।
सोमबार प्रतिनिधि सभाको निर्वाचन कार्याक्रम सार्वजनिक गर्दै आयोगले दल दर्ताको मिति तय गरेको हो ।
सोमबार प्रतिनिधि सभाको निर्वाचन कार्याक्रम सार्वजनिक गर्दै आयोगले दल दर्ताको मिति तय गरेको हो ।