image
image

कोरोनाविरुद्धको खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने

काठमाडौँ, २०, असार। युरोपेली संघले कोरोनाविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागे पनि कोभिशिल्ड विरुद्धको खोप लगाएकालाई मान्यता नदिने संगेत गरेको छ। संघको चिकित्सासम्बन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्ड लगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास गर्न नसकिने जनाएको हो। चिकित्सा कार्यालयले कोभिसिल्डलाई विश्वास नगरेपछि युरोपेली संघले पनि उनीहरूलाई युरोप प्रवेश गर्न अनुमति नदिन सकिने निश्कर्ष निकालेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।